२६ बैशाख २०८१, बुधबार

प्रधानन्यायाधीश जबराले तोके बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि पेशी


चोलेन्द्र शमसेर जबरा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दामा पनि पेशी तोकेका छन् । जबराले प्रधानन्यायाधीशको निवासबाट पेसी तोकेर वैकल्पिक गेटबाट उनी सर्वोच्च प्रवेश गरेका हुन् ।

उनी स्कर्टीङ सहित सर्वोच्चको एक नम्बर गेट प्रयोग गरेर अदालतभित्र प्रवेश गरेका हुन् । एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको छ ।

राणाले आज १० वटा इजलासमा पेशी तोकेको भएपनि आफ्नो लागि भने कुनै इजलासमा पेशी राखेका छैनन् । पेसी तोकिएपनि अझसम्म भने सुनुवाइ हुन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !