१५ बैशाख २०८१, शनिबार

Tag: फोरम

स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा फोरमको ध्यानाकर्षण

काठमाडौँ, १८ भदौ । स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा काठमाडौँ उपत्यका मेयर फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । फोरमले आज विज्ञप्ति जारी गर्दै उपत्यकामा कोरोना नियन्त्रण गर्नलाई कडा निषेधाज्ञा तथा कर्फ्यु लगाउनुपर्ने बेलामा निर्माण व्यवसायीलाई निर्वाधरुपमा काम गर्न दिने व्यवस्थाले कोरोना