२५ बैशाख २०८१, मंगलबार

Tag: पोर्चुगल

अन्तत: पोर्चुगल र पोल्यान्ड फिफा विश्वकपमा छनोट

काठमाडौँ । अन्तत: पोर्चुगल र पोल्यान्ड फिफा विश्वकपमा छनोट भएका छन् । कतारमा हुने फिफा विश्वकप-२०२२ को लागि युरोपेली छनोटको प्लेअफ फाइनलमा विजयी हुँदै पोर्चुगल र पोल्यान्ड छनोट भएका हुन् । हिजो मंगलबार राति भएको खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २-०