१५ बैशाख २०८१, शनिबार

Tag: पेटमा पर्ने जुका

जुकाको आयुर्वेद औषधि

पेटमा जुका पर्नु भनेको हाम्रो आन्द्रामा जुकाको संक्रमण हुनु हो । अंग्रेजीमा राउण्ड वर्म (Round worm) भनिने यस जुका को वैज्ञानिक नाउँ (Ascaris Lumbricoides) हो । यिनीहरु हाम्रो आन्द्रामा ६ देखि २४ महिनासम्म रहिरहन सक्छन् । यिनका फुलहरु दिसासँगै बाहिर