२५ बैशाख २०८१, मंगलबार

Tag: पूर्वप्रधानन्यायाधीशहरु

संविधानप्रतिको निष्ठा र जवाफदेहिता बोध गर्नुस् : ४ पूर्वप्रधानन्यायाधीशहरु

काठमाडौँ । पूर्वप्रधानन्यायाधीशको समूहले सर्वाेच्च अदालतको फैसलाबाट पुनस्र्थापित प्रतिनिधिसभालाई पुनः विघटन गरिएबाट अदालतको फैसलाको मर्म र भावनाको सम्मान नभएको ठहर गरेको छ । प्रतिनिधिसभा पुनः विघटनले सर्वोच्चताको सिद्धान्त नमान्ने र कानून प्रभावहीन हुने गम्भीर स्थिति खडा भएको उल्लेख गर्दै समूहले