२१ बैशाख २०८१, शुक्रबार

Tag: पर्यटनमन्त्री आले

प्रेम आलेले माधव नेपाललाई बुझाए राजीनामा दिने प्रतिबद्धता पत्र

काठमाडौँ । दवंग मन्त्रीका नामले सुपरिचित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिने प्रतिबद्धता पत्र बुझाएका छन् । उनले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री पदबाट राजीनामा दिने प्रतिबद्धता पत्र बुझाएका हुन । ओलेले