२६ बैशाख २०८१, बुधबार

Tag: नेकपा विवाद

निर्वाचन आयोगलाई ५ पूर्वप्रमुख आयुक्तले भने, ‘नेकपा विवादमा छिटो निर्णय देऊ’

काठमाडौँ । पूर्वप्रमुख निर्वाचन आयुक्तहरु राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता विवादबारे प्रचलित कानून र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.