६ जेष्ठ २०८१, आइतबार

Tag: नेकपा विवाद

नेकपा विवाद : एकता जोगाउन पहल

काठमाडौँ, १८ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी गम्भीर सङ्कटको मोडमा पुग्न लागेको चिन्तासहित एकता रक्षाका लागि प्रयास भइरहेको छ । पछिल्ला घटनाक्रमका बीच आज बसेकोे सो पार्टीको स्थायी कमिटीको बैठकमा सरकार र