२५ बैशाख २०८१, मंगलबार

Tag: नव वर्ष

संयोजक वामदेव गौतमले दिए यस्तो शुभकामना

काठमाडौं । एमालेका नेता वामदेव गौतमले नव वर्ष २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका दाजुभाइ दिदिबहिनी र परिवारजनमा सबैको व्यक्तिगत तथा सार्वजनिक जीवन सुखमय रहोस् भन्ने कामना व्यक्त गरेका छन्। गौतमले सबैजनाको परिवारको सुस्वास्थ्य, दीर्घायुका साथै सकारात्मक उपलब्धीका निम्ति