१५ बैशाख २०८१, शनिबार

Tag: नवलपरासी (बर्दघाट सुस्तापूर्व)

ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा बढाइयो उच्च सतर्कता

नवलपुर । केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड-१९ को ‘ओमिक्रोन भेरियन्ट’ भित्रिन नदिनका लागि नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।