२५ बैशाख २०८१, मंगलबार

Tag: नयाँ पार्टी खोल्नु बाध्यता हो

ओलीप्रति नेपालको आरोप : दक्षिणपन्थी भासमा फसे, नयाँ पार्टी खोल्नु बाध्यता हो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भासमा फसेकोले नयाँ पार्टी खोल्न बाध्य हुनुपरेको बताएका छन् । नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलन काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा जारी रहेको छ ।