१५ बैशाख २०८१, शनिबार

Tag: धान रोप्न प्रविधि

धान रोप्न प्रविधिको प्रयोग बढ्यो

चितवन । जिल्लामा रहेका किसानले धान रोप्नका लागि प्रविधिको प्रयोग गर्न थालेका छन् । व्यावसायिक रुपमा कृषि व्यवसाय गर्दै आएका किसानले प्रविधिको प्रयोग गरी धान रोप्न थालेका हुन् । पूर्वी चितवनको कालिका नगरपालिकाका सुनिल ढकाल अहिले प्रविधिको प्रयोग गरेर धान