२५ बैशाख २०८१, मंगलबार

Tag: दुखाई

दुखाई कम गर्ने घरेलु उपायहरु

अदुवा मांसपेशीको दुखाईका लागि अदुवामा गिंगेरोल्स नामक तत्व पाइन्छ, जसले दुखाई गराउने हर्मोन उत्पादनलाई रोक्छ । अनुसन्धानकर्ताका अनुसार दैनिक एक चम्चा सुकेको अदुवा वा दुई चम्चा काटेको अदुवा समावेश गर्नुपर्छ । ल्वाङ दाँत दुखाईका लागि दाँत या गिजा दुखेको छ