२० बैशाख २०८१, बिहिबार

Tag: दसैंको टीका

राष्ट्रपति भण्डारीले आफन्त, मूलपूजारी र सुरक्षाकर्मीलाई लगाइदिइन् दसैंको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन राष्ट्रपति कार्यालय, शीतल निवासमा बडादसैँ २०७९ सालको टीका लगाइदिएकी छन् । राष्ट्रपति भण्डारीले यस वर्षको विजया दशमीका दिन आज आफन्त, मूलपूजारी र सुरक्षाकर्मीका टीका लगाइदिएकी हुन् । राष्ट्रपति भण्डारीले विशिष्ट व्यक्तिहरूलाई