१४ बैशाख २०८१, शुक्रबार

Tag: तीन दल

सदनको गतिरोध हटाउन तीन दलका शीर्ष नेता सकारात्मक

काठमाडौँ । सदनको गतिरोध अन्त्य र संसदीय समितिका सभापतिहरुको चयनलगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सकारात्मक छलफल भएको छ । सिंहदरबारस्थित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको छलफल आजै नयाँ बानेश्वरमा दिउँसो साढे ३ बजे बस्ने गरी बैठक सकिएको