२० बैशाख २०८१, बिहिबार

Tag: डिपिएल

डिपिएल : महेन्द्रनगर क्वालिफायर्समा प्रवेश

९ फागुन, धनगढी । महेन्द्रनगर युनाइटेड यहाँ जारी तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर्समा प्रवेश गरेको छ । शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगर आज भएको प्रतिस्पर्धामा रुपन्देही च्यालेन्जर्सलाई हराउँदै क्वालिफायर्समा पुगेको हो । महेन्द्रनगरले वसन्त