२५ बैशाख २०८१, मंगलबार

Tag: डा. सुरेन्द्र यादव

काठमाडौं प्रहरीले सुरेन्द्र यादव अपहरण सम्बन्धी उजुरी लिन मानेन

१४ वैशाख, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद डा. सुरेन्द्र यादव अपहरण सम्बन्धी मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध जनता समाजवादी पार्टी, नेपालका नेताहरु काठमाडौं प्रहरी