२० बैशाख २०८१, बिहिबार

Tag: ट्रक

ट्रक र बस ठोक्किँदा १० को मृत्यु, २५ जना घाइते

एजेन्सी । भारतको पाकुडमा बुधबार बिहान बस ग्यास सिलिन्डरले भरिएको ट्रकसँग ठोक्किँदा १० जनाको मृत्यु भएको छ । साहिबगञ्जबाट दुमका जाँदै गरेको बसमा ४० भन्दा बढी यात्रामध्ये करिब २५ जना घाइते छन् । ट्रक र बस ठोक्किँदा दुबै गाडी ध्वस्त