२४ बैशाख २०८१, सोमबार

Tag: ज्ञानेन्द्र

जनताको नजरमा ज्ञानेन्द्र एक ब्यापारी हुन् : संयोजक रुद्रजङ् पुलामी

२६, माघ, काठमाडौं । राष्ट्रिय समाजवादी पार्टीका संयोजक नेता रुद्रजङ् पुलामीले नेपाली समाजलाई अस्थिरता, असुरक्षा, अवसरबाट बञ्चित गरी विकास हुनबाट रोक लगाई कङ्गाल र माथि उठ्न नदिनुमा प्रमुखतः सदियौ वर्षदेखिको सामन्तवादी राजतन्त्रात्मक राज्यसत्ता कारकतत्व बन्दै आएको बताउनु भएको छ ।