१४ बैशाख २०८१, शुक्रबार

Tag: जीवनराम श्रेष्ठ

पर्यटनमन्त्रीको जिकिर : नेपाली आकाश हवाई उडानका लागि सुरक्षित छ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश हवाई उडानका लागि सुरक्षित रहेको जिकिर गरेका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा बुधबार यहाँ आयोजित एक कार्यक्रममा उनले अन्तर्राष्ट्रिय निकायले हवाई सुरक्षाका विषयमा प्रश्न उठाउनुपर्ने अवस्था नरहेको