२३ बैशाख २०८१, आइतबार

एकीकृत समाजवादीले बोलाएको स्थायी कमिटी बैठक आज बस्दै


माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले बोलाएको स्थायी कमिटी बैठक आज बस्दै छ । एमसीसी, महाअभियोग, स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठकमा आज बस्न लागेको हो ।

नेकपा समाजवादी पार्टीका केन्द्रीय सचिव जीवनराम श्रेष्ठका अनुसार एमसीसीबारे स्थायी कमिटीमार्फत ठोस धारणा बनाउने जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !