२५ बैशाख २०८१, मंगलबार

Tag: जीवनराम श्रेष्ठ

एकीकृत समाजवादीको प्रमुख सचेतकमा श्रेष्ठ

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन भएका छन् । सोमबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले प्रमुख सचेतकमा श्रेष्ठलाई चयन गरेको हो। त्यस्तैगरी राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवर चयन भएका छन् ।