१४ बैशाख २०८१, शुक्रबार

Tag: जनमत पार्टी

जनमत पार्टीको सचिवालय बैठक सुरु

काठमाडौँ । समसामयिक राजनीतिबारे छलफल गर्न जनमत पार्टीको सचिवालय बैठक केहीबेरअघि सुरु भएको छ । पार्टी कार्यालय नयाँ बानेश्वरमा सुरु बैठकका मुलुकको समसामयिक राजनीतिबारे छलफल भइरहेको सो पार्टीका प्रवक्ता डा. शरद्सिंह यादवले जानकारी दिए । बैठकमा भोलि सोमबारदेखि सुरु हुने