२५ बैशाख २०८१, मंगलबार

Tag: जगन्नाथ थपलिया

बागमती प्रदेशसभामै मुख्यमन्त्रीलाई राजीनामा बुझाएर एमाले सरकारबाट बाहिरियो

हेटौंडा । नेकपा (एमाले) ले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । बागमती प्रदेशसभालाई सम्बोधन गर्दै नेकपा (एमाले) संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई सदनमै राजीनामा बुझाएका हुन् । प्रदेशसभामा बोल्दै नेता थपलियाले