२२ बैशाख २०८१, शनिबार

Tag: चोलेन्द्रशम्सेर जबरा

सत्ता गठबन्धनको बैठक: विदा बसेर कार्यवाहक तोक्न प्रधानयायाधीशलाई सुझाव

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । स्रोतका अनुसार बिहीबार बिहान बसेको गठबन्धनको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश विरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश