१४ बैशाख २०८१, शुक्रबार

Tag: चुनाव लड्ने

निर्वाचन प्रणाली व्यक्तिले चुनाव लड्नेजस्तो भयो : सांसद राठौर

नेपालगञ्ज । मुलुकमा नयाँ संविधान जारी भएपछि सम्पन्न तीनै तहका चुनावी प्रतिस्पर्धा तथा अभियानलाई नियाल्दा ती सबै निर्वाचन प्रणालीप्रति जनता र बौद्धिक व्यक्तित्वबाट निरन्तर प्रश्न उठ्न थालेका छन् । अहिलेसम्मका अभ्यासले वर्तमान निर्वाचन प्रणालीले अस्थिर सरकार बन्ने देखियो । संसदीय