१४ बैशाख २०८१, शुक्रबार

Tag: चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा. डा. अञ्जनीकुमार झा नियुक्त

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा. डा. अञ्जनीकुमार झा नियुक्त भएका छन् । आज बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले झालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले झालाई