१५ बैशाख २०८१, शनिबार

Tag: गोरखा जाने

प्रचण्ड चितवनमा, भोलि बिहानै मतदान गरेर गोरखा जाने

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन् । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि दाहाल आज नै चितवन आइपुगेका हुन् । उनले चितवन क्षेत्र नं ३ बाट मतदान गर्ने