२५ बैशाख २०८१, मंगलबार

Tag: गोरखा केन्द्रविन्दु

गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युटको भूकम्प

काठमाडौँ । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्पको परकम्प गएको छ । बिहान ४ बजेर ९ मिनेट जाँदा ४ दशमलब ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभई