१५ बैशाख २०८१, शनिबार

Tag: गोरखाको बारपाक

गोरखाको बारपाकमा भिरबाट लडेर ६० वर्षीय बृद्धको मृत्यु

गोरखा । भिरबाट लडेर गोरखाको बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले घरबाट आइतबार जङ्गलमा काठ लिन भनेर गएका गुरुङ नफर्किएपछि खोजी गर्ने क्रममा अमलेस्थित