२० बैशाख २०८१, बिहिबार

Tag: गिरिराजमणि पोखरेल

महोत्तरी-१ मा गिरिराजमणि हराउँदै एमालेका लक्ष्मी महतो निर्वाचित

महोत्तरी । महोत्तरी–१ मा नेकपा (एमाले)का लक्ष्मी महतो निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले उछिन्दै विजयी भएका हुन् । महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका