२३ बैशाख २०८१, आइतबार

Tag: खबरदारी

स्रष्टाका खबरदारी सुन्न आह्वान

काठमाडौँ । देशलाई अग्रगतिमा लान आह्वान गरिएका स्रष्टाका खबरदारीपूर्ण आवाजलाई राजनीतिक नेतृत्वले सुन्नुपर्नेमा स्रष्टाहरुले जोड दिएका छन् । साहित्य सन्ध्याको शनिबार आयोजित ४१२औँ शृङ्खलामा प्रा. डा. भीम खतिवडाले स्रष्टाले समाज रूपान्तरण र खबरदारीको काम गरिरहेको तर राजनीति अस्तव्यस्त र अस्थिर