१४ बैशाख २०८१, शुक्रबार

Tag: क्रान्तिकारी माओवादी

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टीबीच एकता गर्ने निर्णय भएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ बीच पार्टी एकता गर्ने सहमति भएको हो । क्रान्तिकारी माओवादीका