७ बैशाख २०८१, शुक्रबार

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पताल भर्ना


मोहन वैद्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) को स्वास्थ्यमा समस्या देखिएपछि उनी आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएको हो । केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन् । आज उनको छातीको परीक्षण गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !