१४ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना नियन्त्रण

कोरोना नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरिसकेको मन्त्री कार्कीको दावी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि सरकारले सरकारले सबै संयन्त्र परिचालन गरिसकेको बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले नागरिकको जीवन रक्षाप्रति सरकार संवेदनशील रहेको बताए । मन्त्री कार्कीले नागरिकको