१५ बैशाख २०८१, शनिबार

Tag: कृष्णभक्त खड्गी

काठमाडौँ महानगरपालिका-३० मा कांग्रेस विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ । सो वडामा दलबहादुर कार्कीको प्यानल नै विजय भएको छ । कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृष्णभक्त खड्गीलाई एक हजार १४५ मतान्तरले हराएका हुन् । कार्कीले