१५ बैशाख २०८१, शनिबार

Tag: कुलेखानी जलविद्युत आयोजना

कुलेखानी जलविद्युत आयोजनाको सब-स्टेसनमा भीषण आगलागी

कुलेखानी जलविद्युत आयोजनाको कलंकी स्युचाटारस्थित सब-स्टेसनमा भीषण आगलागी भएको छ। काठमाडौं उपत्यकाभरि प्रसारण हुने सब-स्टेसनको १३२ केभी लाइनमा आगलागी भएको हो। जुद्ध वारुण यन्त्र काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईका अनुसार सर्किट टुटेर आगो लागेको हुनसक्ने आशंका गरिएको छ। भट्टराईका अनुसार अहिले