१४ बैशाख २०८१, शुक्रबार

Tag: कांग्रेसको संकल्पपत्र

कांग्रेसको संकल्पपत्र : एक घर, एक धारा अभियान सञ्चालन गरिने

काठमाडौँ । नेपाली कांग्रेसले एक घर, एक धारा अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शनिबार सार्वजनिक गरेको पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र)मा सबै नेपालीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यअनुरुप एक