१४ बैशाख २०८१, शुक्रबार

Tag: काँग्रेस उपसभापति

काँग्रेस उपसभापति धनराज गुरुङको संसद्मा तेस्रो यात्रा

वालिङ । प्रतिनिधिसभाको निर्वाचनमा स्याङ्जा–२ मा विजयी हुनुभएका धनराज गुरुङ नेपाली कांग्रेसका केन्द्रीय उपसभापति हुन् । विसं २०७८ मा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा उनी विजयी भएको थिए । विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई