१४ बैशाख २०८१, शुक्रबार

काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले गरे मतदान


पूर्णबहादुर खड्का

सुर्खेत । नेपाली काँग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले मतदान गरेका छन् । खड्काले सुर्खेतको गुर्भाकोट गुर्भाकोट–८ स्थित सूर्यज्योति मावि मेहलकुनाबाट मतदान गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !