१२ बैशाख २०८१, बुधबार

Tag: पूर्णबहादुर खड्का

कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेस, बुधबार छलफल हुने

पाटन, ललितपुर । हिजो सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा आज पाँच वटा प्रतिवेदन पेस भएका छन् । बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका थिए । त्यसैगरी महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव,