१५ बैशाख २०८१, शनिबार

Tag: एसडी मुनी

एसडी मुनीले सुझाव दिए नेपालकाे राष्ट्रपतिका लागि चार जनाको नाम

काठमाडौँ । नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एवं राजनीतिक विश्लेषक सुखदेव (एसडी) मुनीले नेपालकाे नयाँ राष्ट्रपतिका लागि चार जनाको नाम सुझाव दिएका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक मुनीले राष्ट्रपतिकाे उम्मेदवारका लागि राष्ट्रिय सहमति