२२ बैशाख २०८१, शनिबार

Tag: एम अधिकारी

एमाले र माओवादीले एम अधिकारी र सिसिटिभी फुटेज साटफेर गरे : रवि लामिछाने

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले एम अधिकारी र सिसिटिभी फुटेज सटासाट गरेको टिप्पणी गरेका छन् । आज शनिबार धनगढीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पूर्वअर्थमन्त्री जनार्दन शर्माको कमजोरी ढाकछोप