२४ बैशाख २०८१, सोमबार

Tag: एमसीसी उपाध्यक्ष

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फतिमावीच भेटवार्ता

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन् । आज शुक्रबार बालुवाटारमा भएको शिष्टाचार भेटमा एमसिसी उपाध्यक्ष फतिमा र प्रधानमन्त्री देउवाबीच दिगो आर्थिक विकास तथा