२३ बैशाख २०८१, आइतबार

Tag: एमसीसीकी उपाध्यक्ष

सिंहदरवार पुगेर अर्थमन्त्री शर्मालाई भेटिन् एमसीसीकी उपाध्यक्ष फतिमाले

काठमाडौँ । अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले सिंहदरवार पुगेर अर्थमन्त्री जनार्दन शर्मालाई भेटेकी छन् । आज शनिबार पौने १२ बजेपछि सिंहदरवारमा भएको भेटमा फतिमाले अमेरिकाले नेपाललाई विशुद्ध आर्थिक वृद्धिमा सहयोग गर्ने परियोजनाहरूमा ५० करोड