२१ बैशाख २०८१, शुक्रबार

Tag: एआईजी बढुवा

एआईजी बढुवाविरुद्ध तीन डीआईजीको मुद्दा न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौं । नेपाल प्रहरीका तीनजना डीआईजीले एआईजी बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनवाई न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । तीन डीआईजीहरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवाविरुद्ध दायर गरेको रिटको