१४ बैशाख २०८१, शुक्रबार

Tag: उपहार

विष्णु पौडेल पुन: मन्त्रीमा दोहिरिने सम्भावना उच्च

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्ति भएसंगै केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारबारे बालुवाटारमा छलफल जारी छ। नवनियुक्त प्रधानमन्त्री ओलीले सरकारमा अधिकांश मन्त्रीहरुलाई दोहोर्‍याउने तयारी गरेका छन् । बालुवाटार स्रोतका अनुसार अर्थमन्त्रीमा