२५ बैशाख २०८१, मंगलबार

Tag: उदण्डतापूर्ण

प्रधानमन्त्रीले नुवाकोटमा दिएको अभिव्यक्ति झुठा र उदण्डतापूर्ण : रावल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि दिएको अभिव्यक्तिमा सत्यता नभएको बताएका छन् । नेता रावलले भनेका छन्, “सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रधानमन्त्री या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या