१५ बैशाख २०८१, शनिबार

Tag: उत्सव रसाइली

उत्सव रसाइली भन्छन्, ‘सुष्मा कार्कीले मलाई जातीय हिसाबले गाली गरिन्’

काठमाडौं । नायिका सुष्मा कार्कीले आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । गएराति दरबारमार्गको लन्डन पब क्याफेमा आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै मंगलबार दिउँसो उनी काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा नायिका स्वेता खड्काकी बहिनी