१४ बैशाख २०८१, शुक्रबार

Tag: आरोप

हत्याको आरोपमा एकजना पक्राउ

काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । प्रहरीका अनुसार २४ वर्षीया लक्ष्मी तामाङ (थापा)को हत्या गरेको आरोपमा उदयपुरको कटारी घर भएका २१ वर्षीय भक्तबहादुर थापालाई गए राति प्रहरीले पक्राउ गरेको हो । धारिलो हतियार प्रहार गरी